गण्डकी सभ्यता बचाउन चार जिल्लाका १० स्थानीय तह प्रतिबद्ध
समाचार श्रोत : Ekantipur.com लेखक: माधव अर्याल पाल्पा — गण्डकी सभ्यता बचाउन चार जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधि तथा धार्मिक अगुवा सम्मिलित भेलाबाट प्रतिबद्ध भएका छन् । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेज गर्न र पौराणिक, धार्मिक
